DiscoverKantipur Hotlineकोभिड-१९ संक्रमण जोखिम: बिस्केटजात्राको पचपन्न हात लामो लिङ्गो उठेन, जात्रा सञ्चालनको भावमात्र प्रकट
कोभिड-१९ संक्रमण जोखिम: बिस्केटजात्राको पचपन्न हात लामो लिङ्गो उठेन, जात्रा सञ्चालनको भावमात्र प्रकट

कोभिड-१९ संक्रमण जोखिम: बिस्केटजात्राको पचपन्न हात लामो लिङ्गो उठेन, जात्रा सञ्चालनको भावमात्र प्रकट

Update: 2020-04-12
Share

Description

काठमाडौं चैत ३०, विश्वव्यापी कोभिड-१९ को  महामारी बढेसंगै नेपाल सरकारले जारी गरेको लकडाउन आदेशका कारण आजका दिन अर्थात प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरमा हुने भिडभाड सहितको चहलपहलमा विराम लागेको छ ।

त्यसो त भक्तपुरमा  नव वर्षको शुभारम्भ संगसंगै ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको बिस्केटको चौथो दिन मनाइने विस्केट जात्रा अन्र्तगत लिङ्गो नउठाएसंगै सिङ्गो भक्तपुर मात्र नभए उपत्यकामा नै एककिसिमको मौनता छाएको अवस्था छ । मुलुकमा कोभिड -१९ को बढ्दो जोखिमका कारण यसवर्ष प्रतिकात्मक रुपमा मात्र विस्केट जात्रा मनाउने निर्णय अनुरुप आज औपचारिक पूजासंगै जात्रा सञ्चालनको भावमात्र प्रकट गरिएको छ ।

भक्तपुर गुठी संस्थानका  अनुसार चैत मसान्तको साँझमा उभ्याइएको लिंगो नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते ढाल्ने परम्परा छ। नयाँ वर्षको दिन बिहान भैरवनाथ, इन्द्रायणीको पूजा गरी तान्त्रिक विधिपूर्वक उभ्याइएको लिंगो ढाल्ने गरिन्छ ।  तर  कोभिड -१९ को संक्रमण बढ्न सकने संभावना कारण रोकएको हो । त्यस्तै मध्यपुर थिमिमा मनाइने जात्रा पनि कोरोना भाइरसको प्रभाव रोक्नकै लागि नमनाइने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

Shreejan Jha